Logo

एमजी मोटर्स नेपालले दसैँको अवसरमा काठमाडौँमा दुई नयाँ अत्याधुनिक सेवा केन्द्रहरूको उद्घाटन गर्ने

काठमाडौँ । एमजी मोटर्स नेपालले आउँदै गरेको दसैँको अवसरमा काठमाडौँमा दुई नयाँ अत्याधुनिक सेवा केन्द्रहरूको उद्घाटन गर्ने घोषणा गरेको छ। एमजीको नेपालका लागि आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्सले यसबारे जानकारी गराएको हो ।  कुसुन्तीमा स्थापना गरिएको पाइलोण सेवा केन्द्रको सफलतापछि एमजीले अब सुकेधारा र सल्लाघारीमा थप सेवा केन्द्रहरू खोल्ने निर्णय लिएको जनाएको छ ।…