Logo

यसकारण घट्यो नेप्से, बजारमा ११२ अंकले गिरावट आउँदा १८ अर्ब ६४ करोडको कारोबार

काठमाडौं । लामो समयपछि ३ हजार अंक छोएको नेप्से परिसुचक २७ सय अंकमा झरेको छ । पछिल्लो २ महिनामा ८ सयभन्दा बढी अंकले बढेको नेप्से परिसुचक पछिल्लो १ हप्तामा २ सयभन्दा बढी अंकले घट्न पुगेको हो । नेप्से परिसुचक उच्च अंकले बढ्दा बजारमा दैनिक ३० अर्ब रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । पछिल्लो समय…