Logo

‘टोयोटा विजय उत्सव’ सुरू, एक्सचेन्जदेखि बीमासम्मको सुविधा, कोरोला क्रस हाइब्रिड इलेक्ट्रिक ३० प्रतिशत डाउन पेमेन्टमै

काठमाडौं । नेपालको लागि टोयोटाको आधिकारीक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले कम्पनीले २०८१ भदौ १३ बाट सुरू गरेर १८ गतेसम्म यस्तो टोयोटा विजय मनाउन लागेको बताएको छ । आगामी बिहिबारदेखि ६ दिनसम्म उक्त कार्यक्रम गर्ने कम्पनीले जानकारी दिएको हो । कम्पनीको धुम्बाराही शोरुममा आयोजना हुने उक्त कार्यक्रममा आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर विभिन्न स्कीम सार्वजनिक…