Logo

नेपालमा पहिलोपटक हाइड्रोजन कार, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको  धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको  ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका छन् ।  विश्वविद्यालयको २९औं दीक्षान्तअघि  सो हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो । कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी  नेपाल ल्याइएको…