Logo

कामना सेवा विकास बैंकद्वारा नारायणी आधारभूत विद्यालयमा पोसाक वितरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय डन्डा, चितवनमार्फत श्री नारायणी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोसाक वितरण गरेको छ । बैंकको डन्डा शाखा प्रमुख टिकाराम अधिकारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर ठकुरीलाई पोसाक हस्तान्तरण गरेका हुन् । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष ठकुरीले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कावासोती…