Logo

१४ निर्जीवन बीमा कम्पनीले १ महिनामै संकलन गरे ४ अर्ब २६ करोड बीमाशुल्क, कसको कति ?

काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले गएको साउन महिनामा मात्रै ४ अर्ब बढीको बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामै नेपालमा संचालित १४ निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । प्राधिकरणको तथ्यांक अनुसार यस अवधिमा यी कम्पनीहरुले २…