Logo

नेपाल एसबिआई बैंक र बुद्ध एयरबीच सम्झौता, बैंकका ग्राहकलाई एयर टिकटमा ८ प्रतिशत छुट

काठमाडौं । नेपाल एसबिआई बैंक र बुद्ध एयरबीच सम्झौता भएको छ । बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी एयर टिकटमा ८ प्रतिशतसम्म सम्म छुट दिने गरी दुई निकायबीच सम्झौता भएको हो । उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत…