Logo

भदौ १५ देखि १७ सम्म विद्युतीय उपकरणसम्बन्धी प्रदर्शनी हुँदै, नयाँ विद्युतीय उपकरणको प्रदर्शन गरिने

काठमाडौं । भदौ १५ देखि १७ गतेसम्म नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनीक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनीक्स एन्ड होम अपलायनसेस सम्बन्धी बृहत अन्तरराष्ट्रिय प्रदर्शनी हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा विद्युतीय, विद्युतीय उपकरण, र उर्जासँग सम्बन्धित दोस्रो संस्करणको उक्त प्रदर्शनी हुन लागेको हो ।उक्त प्रदर्शनी मिडिया स्पेस सोलुसन्स्ए, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया तथा फ्युचरेक्स…