Logo

नेशनल लाइफ इन्स्योरेन्सको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न, सम्मान तथा पुरस्कार प्रदान

काठमाडौँ । "शिफ्टिङ द पाराडाइम २०८०/०८१” नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स ले ४ दिने वार्षिक सम्मेलन “एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न गरेको छ । कम्पनीले पोखरामा सो कन्क्लेभ आयोजना गरेको थियो। सो अवसरमा आ.व. २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरूलाई सम्मान तथा पुरस्कृत गरिएको छ । कम्पनीको व्यवसायसँग सम्बन्धित वर्तमान पाटो बारे विवेचना गरी आगामी…