Logo

यी हुन मालपोतको राजस्व चुहावट गर्ने कर्मचारी, ६ जनाविरुद्ध अख्तियारले गर्यो मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावटको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । मालपोत कार्यालय वीरगंजका मालपोत अधिकृत हरिनारायण मिश्रसहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको हो । यस कार्यमा मालपोत अधिकृत हरिनारायण मिश्र, मालपोत अधिकृत सनद कुमार द्वीवेदी ब्रह्मण, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारी, कम्प्युटर अधिकृत कमोद तिवारी, ना.सु. रामेश्वर प्रसाद साह र…