Logo

१० कित्तेका कारण जस्तो कम्पनीको पनि आईपीओ भरेर दोस्रो बजारमा छिर्दा लगानीकर्ता फसे : सेबाेन अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश कुमार हमालले सर्वसाधारणलाई जारी गरिने सेयरमा १० कित्ते नीति लागू गर्दा लगानीकर्ता फस्ने काम भएको बताएका छन् । बुधबार नयाँ स्टक ब्रोकर कम्पनीहरुको स्वागत एवं प्रशिक्षण कार्यक्रममा बोल्दै उनले १० कित्ते नीतिका कारण अन्य लगानीकर्ताहरु फस्ने काम भएको बताएका हुन् । ‘१० कित्ते नीतिका कारण कम्पनीको अवस्था…