Logo

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बुधबार सुन–चाँदीको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ११ हजार ३ सय रपैयाँ कायम भएको छ । मंगलबार यसको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ थियो । यसैगरी, बुधबार तेजावी सुनको मूल्य पनि घटेको छ । तेजावी सूनको मूल्य बुधबार ६ सय रपैयाँले…