Logo

अघिल्लो बर्षभन्दा ३.८३ प्रतिशतले बढ्यो नेपाल लाइफको बीमाशुल्क, एक बर्षमै संकलन गर्यो ३६ अर्ब ६२ करोड

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक बर्ष २०७९/८०मा बीमाशुल्क ३.८३ प्रतिशतले बढाएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आवको तुलनामा गत आवमा बीमाशुल्क बढेको बताएको हो ।कम्पनीको वित्तीय विवरण अनुसार गत आवमा खुद बीमा शुल्क ३६ अर्ब ६२ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो बर्षको सोही…