Logo

‘साइबर सुरक्षा बीमा’ अब सरकारकै नीतिमा : बैंक, टेकदेखि इकमर्श कम्पनीसम्मले लाभ लिन सक्ने

काठमाडौं । गत हप्ता मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्याे । जसमा विभिन्न ९ ओटा रणनीतिलाई अघि सारेर साइबर सुरक्षासम्बन्धी हरेक समस्या र समाधान खोज्ने प्रयास गरिने उल्लेख छ । जसमध्ये पहिलो नम्बरमा रणनीति साइबर आक्रमण तथा अपराधबाट सिर्जना हुने जोखिम बहन गर्न ‘साइबर सुरक्षा बीमा’को व्यवस्था गरिने उल्लेख छ…