Logo

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । आईतबार प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । यसअघि गत…