Logo

३१ अंकले ओरालो लाग्यो नेप्से, २०१ कम्पनीको सेयरमूल्य घट्यो

काठमाडौं । साताको तेस्रो दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा ३१.८० अंकले ओरालो लाग्दै २०४५ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर २ सय ७८ कम्पनीका ५६ लाख ३ हजार १ सय ७९ कित्ता सेयर किनबेच हुँदा…