Logo

मनकामना हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, कार्यालय समयभित्र आवेदन दिन सकिने

काठमाडौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज बुधबार साउन ३१ गते अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार साउन ३० गते साँझ ५ बजेसम्म १० लाख १७ हजार ४५२ जनाले १ करोड १४ लाख ६१ हजार २१० कित्ताका लागि आवेदन दिइ सकेका छन् । यो…