Logo

रिलायबल नेपाल लाइफको आइपीओ बाँडफाँट, ३ लाख ९६ हजार आवेदक हातखाली

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । सर्वसाधारणका लागि साउन २३ गतेदेखि २६ गतेसम्म निष्काशन खुला गरिएको कम्पनीको आइपीओ बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार कम्पनीको ९६ लाख कित्ता आईपीओका लागि १३ लाख ५६ हजार बढी जनाले आवेदन दिएका थिए । जसमध्ये ९ लाख ६० हजार…