Logo

राजस्व संकलनमा असफल बन्दै सरकार, पहिलो महिनामै गत बर्षभन्दा झण्डै ४ अर्ब कम संकलन

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो महिना साउनमा सरकार राजस्व संकलनमा नाजुक देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको साउन मसान्तसम्मको तथ्यांकलाई आधार मान्दा गत आवको सोही अवधिको तुलनामा कुल राजस्व मात्रै करिव ४ अर्ब रुपैयाँले कम संकलन भएको हो । कार्यालयको तथ्यांक अनुसार चालु आवको पहिलो महिना साउनमा कुल ८८ अर्ब…