Logo

लुम्बिनी प्रदेशकाे आन्तरिक आम्दानी २ अर्ब ६० करोड, आगामी बर्ष ६ अर्ब पुर्‍याउने तयारी

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आन्तरिक आम्दानीलाई बढाउने कसरत गरेको छ । अघिल्ला आर्थिक वर्षभन्दा यसवर्ष आन्तरिक आम्दानी बढाउने लक्ष्य राखिएको प्रदेश सरकारका अर्थ विज्ञ सुशान्त वैदिकले बताए । ‘हामीले यसवर्ष आन्तरिक आम्दानीलाई बढाउने गरी लक्ष्य राखेका छौँ’, उनले भने, ‘सोही अनुसारका योजना बनाइरहेका छौँ ।’ उनका अनुसार लुम्बिनीमा गत आर्थिक वर्ष २०७९/८० मा २…