Logo

मासु उत्पादनमा अनुदान, घाँस खेती गर्नेलाई प्रोत्साहन

काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा मासुमा अनुदान रकम उपलब्ध गराउने भएको छ । यसअघि दूधमा अनुदान दिँदै आएको कार्यालयले पहिलो पटक मासुमा अनुदान दिन लागेको हो । खसीबोका पालन गर्ने कृषकलाई प्रोत्साहन गर्नका लागि उत्पादनमा आधारित अनुदान वितरण गर्न लागिएको केन्द्र प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए ।…