Logo

ग्लोबल आइएमई र बिओके क्यापिटलबिच एकीकृत कारोबार शुरु, ग्लोबल आइएमई क्यापिटलको नाममा सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड र बिओके क्यापिटल लिमिटेडबिच एकीकृत कारोबार शुरु भएको छ । सोमबार एक कार्यक्रममा आयोजना गर्दै यी दुईले एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नाममा यी दुईको एकीकृत कारोबार शुरु भएको हो । गत असार ३ गते आइतबार यी दुबै क्यापिटलले मर्जर सम्बन्धी प्रस्ताव विशेष साधारण…