Logo

१३ वर्षमा सम्पन्न भयो भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण, पश्चिम नेपालमा बिजुली पुर्याउन सहज

काठमाडौं । सामान्यता कुनै एउटा आयोजना सम्पन्न हुन के कति समय लाग्ला ? आम मानिसलाई लाग्छ, एकाध वर्षमा नै सकिन्छ । ठूला परियोजना भए थप केही समय थप लाग्न सक्छ । सामान्य वा मझौला खालका आयोजना भए एकाध वर्षमै सम्पन्न हुनसक्छ । तर, कूल ७४ किलोमिटर लामो एउटा परियोजना सम्पन्न गर्न १३ वर्ष लागेको छ…