Logo

कोरोनाका कारण सेवा रोकेको थाई एयरवेजले नेपालबाट पुनः उडान भर्ने, नियुक्त गर्यो जेनरल सेल्स एजेन्ट

काठमाडौं । कोरोना महामारीका कारण सेवा रोकेको थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेशनल कम्पनीले नोभेम्बरदेखी नेपालको लागि पुनः उडान सञ्चालनमा ल्याउने भएको छ । उडान सुचारु गर्नको लागि कम्पनीले नेपालको लागि जेनेरल सेल्स एजेन्ट नियुक्त गरेको हो । कम्पनीले गरेको उक्त नियुक्ति १ अगस्ट २०२३ बाट लागू भएको कम्पनीले जानकारी दिएको छ । सम्झौता अनुसार…