Logo

धादिङ बस दुर्घटना : मृतक आठै जनाको सनाखत, घाइते १५ मध्ये पाँचको अवस्था गम्भिर

काठमाडौं ।धादिङको गजुरीमा हिजो (बुधबार) भएको बस दुर्घटनामा ज्यान गुमाएका आठै जनाको सनाखत भएको छ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका २ चालिसेबाट त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा ज्यान गुमाउने आठै जनाको सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरीका…