Logo

सानिमा बैंक र दराजबीच सम्झौता, साउन र भदौमा बैंकका ग्राहकलाई बिशेष छुट

काठमाडौं । सानिमा बैंक र दराजबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई दराजको सामग्री खदिमा छुट दिनेगरी दुई संस्थाबीच सम्झौता भएको हो । दराजको मन्थ्ली पे डे योजना अन्तर्गत सानिमा बैंकका ग्राहकले दराजमा विशेष छुट पाउनेछन् । ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा भदौदेखि साउनसम्म हरेक महिनाको ७ गते विशेष…