Logo

मेची भन्सारको राजस्व वृद्धि, चिया र प्लाइउडको निर्यात उल्लेख्य

काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ अर्ब २९ करोड पाँच लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आव २०८०/८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ प्रतिशतले बढी हो । मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउनमा १ अर्ब ११…