Logo

ब्रोकरलाई कडाई गर्दै नेप्सेले गर्यो विनियमावली संशोधन, थपियो सदस्यता शुल्कदेखि निलम्बनसम्म (नियमावलीको पूर्णपाठ सहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली संशोधन गरेको छ । नेप्सेले धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ संशोधन गरेको हो । संशोधनमा नेप्सेले बिभिन्न विनियम र उपविनियमहरु पविर्तन गरेको छ । यसैगरी, नेप्सेले उक्त विनियमावलीमा पुराना केहि व्यवस्थाहरु परिमार्जन गरेर नयाँ व्यवस्था थपेको छ । ‘ब्रोकरको पुरानो विनियमावली…