Logo

मोटरहेड ब्राण्डका बाइकमा ‘महा चाड महा बचत’ अफर, २५ हजार रुपैयाँदेखि एक लाखसम्म छुट

काठमाडौं । मोटर हेड ब्राण्डका बाइकको नेपालको लागी आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले ‘महा चाड महा बचत’ नामक अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैं तिहार र छठलाई लक्षित गर्दै यो अफर ल्याएको हो । यस प्रालिले विगत ७ वर्षदेखि डर्ट, क्याफे रेसर तथा स्क्रयाम्लर सेग्मेन्ट अन्तर्गतका बाइकहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको…