Logo

भारतले हटायो तीन देशमा चामल निर्यातको प्रतिबन्ध, नेपालमा भने अझै खुलेन

काठमाडौं । भारत सरकारले तीन देशका लागि चामल निर्यातमा लगाएको प्रतिबन्ध खुलाएको छ । सरकारले बुधबार सूचना जारी गर्दै भुटान, मौरिसस र सिंगापुरमा १ लाख ४३ हजार टन गैर बासमती चामल निर्यात गर्न अनुमति दिएको हो । नेशनल कोअपरेटिभ एक्सपोर्ट्स लिमिटेडमार्फत निकासी गर्न अनुमति दिइएको भारतको वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचनामा जनाएकोे छ । नेपाल…