Logo

सन नेपाल लाइफको आइपीओ बाँडफाँट, ७ लाख ३२ हजारले हात पारे १० कित्ता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ले काठमाडौंमा एक कार्यक्रमकाबीच भदौ आज आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओ भाग्यमानी ७ लाख ६८ हजार जना भाग्यमानी आवेदकहरूले मात्र १० कित्ताका दरले हात पारेका छन् । कम्पनीले सर्वसाधारणमा प्रिमियम मूल्य समेत प्रतिकित्ता २ सय ३९ रुपैयाँमा…