Logo

नेपाल बैंक र एडीबीबीच सम्झौता, नेपालको व्यापार वित्तीय क्षमता अभिवृद्धि गरिने

काठमाडौं । नेपाल बैंक लिमिटेडले एसियाली विकास बैंकसँग व्यापार वित्तिय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । नेपाल बैंक लिमिटेडले एशियाली विकास बैंकसँग एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स (टीएससीएफटी) कार्यक्रमअन्तर्गत सम्झौता गरेको हो । कार्यक्रमले व्यापार वित्तियको आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्र्तराष्ट्रिय व्यापार र विकासलाई टेवा पुर्याउने…