Logo

सरकार र राष्ट्र बैंकको अव्यवहारिक नीतिका कारण अर्थतन्त्र नाजुक अवस्थामा, सुधारका लागि महासंघले राख्यो यस्ता माग (मागहरुसहित)

काठमाडौं । सरकार र राष्ट्र बैंकको अव्यवहारिक नीतिका कारण देशको समग्र अर्थतन्त्र नाजुक अवस्थामा पुगेको नेपाल उद्योगी व्यवसायी महासंघले बताएको छ । आइतबार राजधानीमा आयोजित अर्थतन्त्रको समसामयिक अवस्थाबारेको पत्रकार सम्मेलनमा सरकारी अव्यवहारिक नीतिका कारण उद्योग व्यवसाय सहज रुपमा चलायमान नहुँदा अहिले सिंगो मुलुकनै अहिले गम्भीर मोडमा पुगेको महासंघले बताएको हो । वैदेशिक रोजगारीमा गएका कामदारले…