Logo

अर्ना बियरको घोषणा : भारतविरुद्धको खेलमा प्रत्येक छक्का र विकेटमा १ लाख पुरस्कार

काठमाडौं । अर्ना बियरले भारतविरुद्ध नेपाली खेलाडीले प्रहार गर्ने हरेक छक्काबापत नेपाली क्रिकेट टिमलाई पुरस्कार दिने घोषणा गरेको छ। यती ब्रुअरीको उत्पादन अर्ना बियरले भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टिमलाई एक–एक लाख र प्रत्येक चौकामा २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो। यति ब्रुअरीका प्रबन्ध निर्देशक…