Logo

भगवती हाइड्रोपावरको आईपीओ सर्वसाधारणमा बाँडफाँड, तपाईलाई पर्यो त ?

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले सोमवार विहान आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट कार्यक्रम सम्पन्न गरेको हो । भदौ ५ गतेदेखि ८ गतेसम्म यस कम्पनीले सर्वसाधारणमा ७ लाख १२ हजार २२० कित्ता आईपीओ विक्री गरेको थियो । भाग्यमानी ७१ हजार २२२ जना…