Logo

श्रीलंकामा नेपाल र भारतको खेल हेरेपछि बालेनको घोषणा-सरकारले जग्गा दिए रंगशाला महानगरले बनाउछ

काठमाडौँ । श्रीलंकामा भएको नेपाल र भारतको क्रिकेट खेल हेरेपछि काठमाडौँ महानगरका मेयर बालेन शाहले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताएका छन् । श्रीलंकामा खेल हेर्दाको अनुभव बताउदै बालेनले सो खेल भएको जस्तै स्टेडियम बनाउन जग्गा बाहेक ८०(९० करोड भन्दा बढी खर्च नलाग्ने बताउदै सरकारले काठमाडौँ आसपासमा सय रोपनी जग्गा उपलब्ध गराएमा महानगरले स्टेडियम बनाउने…