Logo

सुनको मूल्य पुनः ऐतिहासिक उचाईमा, एकैदिन ८ सयले बढ्दा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य पुनः ऐतिहासिक उचाईमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ५३ हजार रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो । यसै अवधिमा विश्व बजारमा भने सुनको मूल्य…