Logo

सिंगापुर एयरलाइन्सले वाइडबडीबाट काठमाडौँमा दसैँ तिहार लक्षित उडान भर्ने

काठमाडौँ । सिंगापुर एयरलायन्सले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर बोइङ वाइडबडीबाट उडान भर्ने भएको छ । कम्पनीले सिंगापुरबाट काठमाडौँमा बोइङ ७८७–१० ड्रिमलाइनर वाइड बडीमार्फत उडान भर्ने भएको हो । यो वाइडबडी एयरक्राफ्टमा सिट सङ्ख्या धेरै छ । कम्पनीका अनुसार वाइडबडीमा ‘विजनेश क्लास’को सिटमात्रै ३६ वटा छन् भने इकोनोमि क्लास क्याबिन ३०१ वटा छन्…