Logo

घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले ओरालो लागेको हो । बुधबार नेपाली बजारमा प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेकोमा आज घटेर प्रतितोला १ लाख १२ हजार रुपैयाँमा पुगेको हो । यस्तै आज…