Logo

एभरेष्ट बैंकको सामाजिक उत्तरदायित्व, मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग

काठमाडौं । एभरेष्ट बैंकले मानव सेवा आश्रम गोरखालाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक विशेष कार्यक्रमका बीच आश्रमलाई आर्थिक सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा…