Logo

विकासोन्मुख देशहरुको ऋण समस्या समाधान गर्न चीनको आह्वान, मिलेर समस्या समाधान गर्नुपर्नेमा जोड

काठमाडौं । चीनका प्रधानमन्त्री ली क्वीङले विकासोन्मुख देशका ऋण समस्या समाधान गर्न आह्वान गरेका छन् । साथै उनले सुरक्षाको अवधारणालाई बढावा दिने तथा आर्थिक मुद्दालाई राजनीतिकरण गर्ने अभ्यासको संयुक्त रूपमा प्रतिरोध गर्नुपर्ने बताएका छन् । इन्डोनेशियाको राजधानी जकार्तामा भएको दक्षिणपूर्वी एशियाली देशहरूको सङ्गठन (आसियान) को ४३ औँ शिखर सम्मेलनका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग…