Logo

मोरक्कोमा ६.८ रेक्टर स्केलको भूकम्प, मृत्यु हुनेको संख्या आठ सय नाघ्यो

काठमाडौं । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ सय नाघेको छ । मोरक्कोको गृह मन्त्रालयका अनुसार अहिलेसम्म ६७२ भन्दा बढी घाइते भएका छन् । भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका…