Logo

प्रिमियममा आइपीओ निष्कासन गरेको माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं। माण्डु हाइड्रोपावरको आईपीओ आइतबार बाँडफाँट भएको छ। यसमा गोलाप्रथामार्फत १ लाख २० हजार ५३२ जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन्। यो आईपीओमा कुल १० लाख १६ हजार ७१४ जनाले आवेदन दिएकामा १ लाख ४३ हजार ८७७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ। योग्य ८ लाख ७२…