Logo

एप्पलको वार्षिक कार्यक्रम आज, आईफोन १५ सिरिजसँगै अन्य नयाँ प्रडक्ट पनि लन्च हुने

काठमाडौँ । टेक कम्पनी एप्पलको वर्षको सबैभन्दा ठूलो लन्च कार्यक्रम आज (सेप्टेम्बर १२) मा हुने भएको छ । कम्पनीले यस वर्षको आफ्नो कार्यक्रमलाई ‘वन्डरलस्ट’ नाम दिएको छ, जुन क्यालिफोर्नियास्थित एप्पलको मुख्यालयको ‘स्टिभ जब्स थिएटर’ मा हुनेछ । नेपाली समय अनुसार यो कार्यक्रम राति १०ः४५ बजेदेखि सुरु हुनेछ, जसको प्रत्यक्ष अनलाइन प्रसारण हुनेछ । एप्पलले यस…