Logo

राष्ट्र बैंकले ल्याउने हरेक नीतिमा सरकारले हस्तक्षेप गर्न मिल्दैन : अर्थमन्त्री डा‍. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले राष्ट्र बैंकका हरेक नीतिमा सरकारले हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । मंगलबार नाडा अटो शोको उद्घाटन समारोहमा बोल्दै उनले राष्ट्र बैंकले ल्याउन हरेकजसो निर्देशनका बुँदाहरुमा संशोधन गर्न निर्देशन दिन नमिल्ने बताएका हुन् । ‘हो नियामकिय निकायहरुले ल्याउने निर्देशन र नीतिहरुमा विशेषगरी सेयर बजार र बैंक कर्जासम्बन्धी केहि समस्या…