Logo

भोजपुरे खुकुरीको संरक्षणमा जुटेका महेन्द्र, बर्षमै कमाउँछन् १० लाखसम्म

काठमाडौँ । भोजपुरे खुकुरी बनाउने कालिगड व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले मनग्य आम्दानी गर्दै आएका छन् । लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई अँगालेर यहाँले वार्षिक आठ लाखदेखि १० लाखसम्म आम्दानी गर्दै आएका छन् । भोजपुर नगरपालिका–५ बोखिमका विश्वकर्माले बाउबाजेले गर्दै आएको कामलाई निरन्तरता दिँदै ४० वर्षदेखि यो पेसा गर्दै आएको बताए । आफ्ना…