Logo

नाडा अटो शोमा हुन्डाई एक्सटर सार्वजनिक, चाँडै बुकिङ खुला हुने

काठमाडौं। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले भृकुटीमण्डपमा सञ्चालन भइरहेको नाडा अटो शो–२०२३ मा हिजो मंगलबार अर्थमन्त्री प्रकाशशरण महतबाट अनावरण गरिएको एसएक्स भेरियन्टको हुन्डाई एक्सटर–एसयूभी अब चाँडै नै अरु भेरियन्टसहित बिक्री वितरण सुरु गर्ने जनाएको छ। हुन्डाई एक्सटर ५ सिटर कम्प्याक्ट एसयूभी हो। जुन कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयूभी रहनेछ। कम्पनीले ई, एस,…