Logo

दम्भ र शक्ति प्रदर्शनको ‘दुश्चक्र’मा डेडिकेटेड र ट्रंक लाइन विवाद

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षौदेखि उद्योगीहरुबाट उठाउन बाँकी भन्दै आएको डेडिकेटेड, ट्रंक र फिडर लाइनको महशुल विवाद हाल उत्कर्षमा छ । विस २०७५ पश्चात बक्यौता उठाउन लागिपरेको प्राधिकरण र एथेष्ट प्रमाण नपाई बक्यौता नतिर्ने उद्योगीहरुको अडानकै कारण पछिल्लो समय भने यो विवादले उग्ररुप लिएको छ । प्राधिकरणले डेडिकेटेड र ट्रक लाइन प्रयोग गरेवापतको भन्दै…