Logo

एनआईसी एशिया बैंकले गर्यो बम्पर लाभांश घोषणा, यो वर्ष सबैभन्दा बढी लाभांश दिने बैंक बन्न सक्ने

काठमाडौं । एनआईसी एशिया बैंकले बम्पर लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले कुल ३०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्ला दुई आर्थिक वर्ष लाभांश वितरणमा रोक लागेका कारण लगानीकर्ताको हात खाली भएको अवस्थामा बैंकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । भदौ…