Logo

काठमाडौं महानगरपालिकाले मिठाई पसललाई तिरायो २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक मिठाई पसललाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ । बजार अनुगमनको क्रममा काठमाडौं महानगर १७ मा रहेको टिपटप समोसा पसलले अखाद्य वस्तु बेचेको पाइएपछि जरिवाना तिराइएको हो । पसलले उत्पादन गर्ने दूधबरी बिग्रिएको पाइएको थियो । पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारी बोलीबचनमा सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्न आदेश…